चिलिमेको ३० प्रतिशत बोनस २० प्रतिशत नगद लाभांश

काठमाडौंः
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको बुधबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई ५०प्रतिशत लाभांश दिने निर्णय गरेकोछ । कम्पनी स्रोतका अनुसार चिलिमेले ३० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । आगामी असोज २९ गते साधारण सभा गर्ने निर्णय समेत सोही बैठकले पारित गरेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ८ गतेबाट बुक क्लोज गर्ने भएको छ ।
(सौस)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: