३६ करोड करोड ठग्ने गुरुङ पक्राऊ

काठमाडौ,
निक्षेपकर्ताको ३६ करोड रुपिंया दुरुपयोगी गरी ठगी गरेको आरोपमा फरार रहेका नेपाल विकास वैंकका तत्कालीन अध्यक्ष अमर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले गुरुङलाई शुक्रबार महाराजगञ्जवाट पक्रउा गरेको हो ।
उनलाई वैंकिङ कसुर ऐन, राष्ट्र वैंक ऐन र मुलुकी ऐन अन्तर्गत पक्राउ गर्न राष्ट्र वैंकले नेपाल प्रहरीलाई अनुरोध गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: