चौधरी गु्रपले काठमाडौंमा मलेसियाली विश्वविद्यालयको शाखा सञ्चालन गर्ने

काठमाडौं, (नेस) ।
चौधरी गु्रपले मलेसियाली विश्वविद्यालयको शाखा काठमाडौंमा स्थापना गर्ने भएको छ । मलेसियाको लिम्कोविङ युनिभर्सिटी अफ क्रियटिभ टेक्नोलोजीले बुधबार सन् २०१२ मा नेपालको औद्योगिक घराना चौधरी गु्रपसाग मिलेर नेपालमा शाखा क्याम्पस स्थापना गर्ने सम्झौता गरेको मलेसियाली अनलाइनले जनाएको छ ।
अनलाइनका अनुसार उक्त क्याम्पसले उद्योगमा आधारित शिक्ष प्रदान गर्नेछ भने नेपाली विद्यार्थीहरुलाई बेलायतको लन्डन र मलेसियामा रहेका क्याम्पसहरुमा लगेर समेत लगेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत शिक्षाको पहुाच विस्तार गर्न लगाइने बताइएको छ । ‘हामी नेपालको मानव संशाधन पुाजीलाई प्रशिक्षत गरेर नेपालको अर्थतन्त्रको विकासमा सहभागी हुन चाहन्छौं ।’– विश्वविद्यालय व्यापार विकासका उपाध्यक्ष चुवा थियाम वीलाई उददृत गर्दै अनलाइन समाचारमा उल्लेख गरिएको छ ।
लिमकोविङ मलेसिया नेपाल बिजनेस काउन्सिल (एमएनबीसी)को व्यापारिक भ्रमण टोलीमा समाविष्ट संस्था हो । लिमकोविङले विश्वका ८ मुलुकमार १२ क्याम्पस सञ्चालनमा ल्याएका छन् । ती क्याम्पसमा करिब ३० हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

One Response

  1. a ho ra la teso vaye tikai hune vayo ni

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: