तीन विकास बैंक र फाइनान्सलाई मर्जर अनुमति

काठमाडौं, (नेस) । नेपाल राष्ट्र बैंकले तीन वटा विकास बैंक र फाइनान्स कम्पनीलाई मर्जरमा जाने सैद्धान्तिक सहमति प्रदान गरेको छ । बिहीबार बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले सैद्धान्ति सहमति दिने निर्णय गरेको हो । मर्जरमा जान अनुमति प्राप्त गर्नेमा अन्नपूर्णविकास बैंक र सूर्यदर्शन फाइनान्स, विजनेस डेभलपमेन्ट बैंक र युनिभर्सल फाइनान्स तथा पशुपति विकास बैंक र लर्ड बुद्ध फाइनान्स रहेका छन् । यी बैंकहरु मर्जर भएर राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्य गर्नेछन् र वित्तीय बजारमा तीन नयाँ विकास बैंकको उदय हुनेछ । बैंक तथा वित्तीय संस्थाले आगामी ६ महिना भित्रमा साधारण सभा मार्फत मर्जरेको निर्णय गराई एक आपसमा गाभिइ पुनः राष्ट्र बैंकमा जानुपर्ने प्रावधान राखिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: