हिमालयनको मुनाफा ८८ करोड

काठमाडौं, (नेस) ।
हिमालयन बैंकले गत आर्थिक वर्षमा ८८ करोड ८८ लाख ५७ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा बैंकले ५० करोड ८७ लाख ९८ हजार रुपियाँ खुद मुनापाm आर्जन गरेको थियो । २ अर्ब चुक्ता पुँजी भएको यस बैंकले ४० अर्ब ९२ करोड निक्षेप परिचालन गरी ३२ अर्ब ९६ करोड रुपियाँ कर्जा प्रवाह गरी उक्त मुनाफा आर्जन गरेको हो । बैंकको पुँजी कोष ११ दशमलब ४५ प्रतिशत र खराब कर्जा अनुपात ३ दशमलब ९२ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष ४ दशमलब ८० प्रतिशत रहेको निक्षेप संकलन लागत गत वर्ष बढेर ७ दशमलब १५ प्रतिशत पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७६ दशमलब ९६ प्रतिशत रहेको छ । बैंकको शेयरमा प्रतिफल २२ दशमलब ९० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो प्रतिफल दर १५ दशमलब ५१ प्रतिशत थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: