एनसीसीको नाफामा कमी

काठमाडौं, (नेस) । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)को मुनाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्ष ४२ करोड २७ लाख रुपियाँ खुद् मुनापाm गरेको बैंकले गत आर्थिक वर्ष २०६७।६८ मा खुद मुनाफा २२ करोड ८ लाख रुपियाँ मात्र खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले १० अर्ब ९५ करोड १४ लाख रुपियाँ निक्षेप परिचालन गरेर ९ अर्ब २२ करोड ९८ लाख रुपियाँ ऋण प्रवाह गरी सो नाफा आर्जन गरेको हो ।
बैंकको पुँजी कोष १३ दशमलब ६१ प्रतिशत, खराब कर्जा अनुपात ३ दशमलब ८२ प्रतिशत र निक्षेप संकलन लागत ८ दशमलब ५२ प्रतिशत पुगेको छ । बैंकको शेयरमा प्रतिफल १३ दशमलब ५४ प्रतिशत र र कुल सम्पत्तिमा प्रतिफल १ दशमलब ६० प्रतिशत मात्र रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: