श्री इन्भेस्टमेन्टको नाफा पौने चार करोड

काठमाडौं, (नेस) ।
श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले गत आर्थिक वर्षमा ३ करोड ७५ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । १३ करोड ९१ लाख चुक्ता पुँजी रहेके यस फाइनान्सले गत आर्थिक वर्षमा १ अर्ब २१ करोड ७७ लाख निक्षेप परिचालन गरी १ अर्ब १० करोड २६ लाख रुपियाँ कर्जा लगानी गरी उक्त मुनाफा आर्जन गर्न सफल भएको हो । संस्थाले प्रकाशित गरेको चौथा त्रैमासिक विवरण अनुसार रियल स्टेट क्षेत्रको विभिन्न शीर्षकको कर्जा गरेर कुल १५ करोड ७ लाख रुपियाँ लगानी भएको छ । संस्थाको खराब कर्जा शून्य दशमलब १९ प्रतिशतमा सीमित रहेको छ भने पूँजी कोष १० दशमलब २४ प्रतिशत र कर्जा निक्षेप अनुपात ७७ दशमलब ३२ प्रतिशत रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: