चिलिमेको शेयर बाँडफाँड

काठमाडौं
चिलिमे जलविद्युत कम्पनी लिमिटेडको शेयर बाँडफाँड सम्पन्न भएको छ । एनसीएम मर्चेन्ट बैकिङ लिमिटेड तथा नागरिक लगानी कोषको संयुक्त निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित यस कम्पनीको शेयरका लागि १ लाख १ हजार ६ सय ५३ लगानीकर्ताबाट ९२ लाख ९१ हजार ९ सय ३४ कित्ता शेयरका लागि निवेदन परेको थियो । प्रति शेयर अंकित मूल्य १ सय रहेको उक्त कम्पनीको शेयरको लागि ३ सय ८ रुपियाँ ३६ पैसा प्रिमियम जोडेर प्रति कित्ता ४ सय ८ रुपियाँ ३६ पैसामा बिक्री आह्वान खुला गरिएको थियो । आवेदकमध्ये ४९ हजार १ सय ९० जना आवेदकलाई १३ लाख ४४ हजार कित्ता शेयर बाँडफाँड गरिएको छ ।

बाँडफाँडको नतिजाको लागि तलको लिंकमा क्लिक गर्नुहोस्।

chilime_ipo_result

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: